सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Kumar Neupane Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्वारा पटका बरामद:– |
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाँउपालिका ७ रघुनाथपुर ईलाकाबाट असार १९ गते सशस्त्र प्रहरीले करीब १ लाख २० हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ । भारतबाट ल्याउँदै गरेको उक्त पटका सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । |