Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

बस दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वारअर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते विहान भएको बस दुर्घटनामा परी घाईते भएका ९ जनाको एपीएफ टोलीले उद्वार गरेको छ । गुल्मी जिल्लाको आर्खाबाङ्गबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ख ७३६६ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई सडकमा पल्टदा बसमा सवार ९ जना यात्रुहरु सामान्य घाईते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गुल्म हेक्वा अर्घाखाँची बाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश कोईरालाको कमाण्डमा एपीएफ टोली खटिइगई उद्वार कार्यमा जुटेको थियो । एपीएफ टोलीले दुर्घटनाका घाईतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको छ ।
{ /images/misc/no-image.jpg }
बस दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार
अर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते विहान भएको बस दुर्घटनामा परी घाईते भएका ९ जनाको एपीएफ टोलीले उद्वार गरेको छ । गुल्मी जिल्लाको आर्खाबाङ्गबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ख ७३६६ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई सडकमा पल्टदा बसमा सवार ९ जना यात्रुहरु सामान्य घाईते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गुल्म हेक्वा अर्घाखाँची बाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश कोईरालाको कमाण्डमा एपीएफ टोली खटिइगई उद्वार कार्यमा जुटेको थियो । एपीएफ टोलीले दुर्घटनाका घाईतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको छ ।