Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका मुखियाको शव फेलाधनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित रेल्वे स्टेशन नजिकै रहेको पोखरीमा पौडी खेल्न क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव जेठ ११ गते फेला पारिएको छ । भारतको मधुबनिदेवधा जिल्ला ग्राम पञ्चायत अकौना १३ बस्ने २४ वर्षिय जितेन मुखिया यही जेठ ९ गते पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर ८ गण सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त पोखरीमा फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका मुखियाको शव फेला
धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित रेल्वे स्टेशन नजिकै रहेको पोखरीमा पौडी खेल्न क्रममा डुवेर बेपत्ता भएका एक जनाको शव जेठ ११ गते फेला पारिएको छ । भारतको मधुबनिदेवधा जिल्ला ग्राम पञ्चायत अकौना १३ बस्ने २४ वर्षिय जितेन मुखिया यही जेठ ९ गते पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएको बताईएको छ । सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर ८ गण सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले खोजीकार्य गर्दा उनको शव उक्त पोखरीमा फेला पारेको हो ।