Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF 1 (17).jpg Bidur KhadkaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Bidur Khadka
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा काठ बरामदकपिलवस्तु, कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ५ नौरङ्गीयाघाट स्थित एक खोलाको बगरबाट फागुन १ गते सशस्त्र प्रहरीले करीव १ लाख ५७ हजार रुपैयाँ बराबरको सिसौको गोलिया काठ बरामद गरेको छ । उक्त बगरमा परालले छोपी लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सिसौको गोलिका काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा काठ बरामद
कपिलवस्तु, कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका ५ नौरङ्गीयाघाट स्थित एक खोलाको बगरबाट फागुन १ गते सशस्त्र प्रहरीले करीव १ लाख ५७ हजार रुपैयाँ बराबरको सिसौको गोलिया काठ बरामद गरेको छ । उक्त बगरमा परालले छोपी लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ४५ क्यूफिट सिसौको गोलिका काठ सशस्त्र प्रहरी बल नेपाल बिओपी विजयनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सव–डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तुमा बुझाईएको छ ।