Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔषधी सशस्त्र प्रहरीद्वारा बरामदपश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलबाट कार्तिक २६ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधी बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याई धानको कुन्युमा लुकाई छिपाई राखेको स्पास्मो ट्याब्लेट २४० वटा, नाईट्राजेपाम ट्याब्लेट १५० वटा, कोडेक्टस २४ बोतल, टिआइपिएल २५ एम्पुल र सेरेज्याक् ४८ एम्पुल सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश गेर्माबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद लागूऔषधी नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔषधी सशस्त्र प्रहरीद्वारा बरामद
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलबाट कार्तिक २६ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधी बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याई धानको कुन्युमा लुकाई छिपाई राखेको स्पास्मो ट्याब्लेट २४० वटा, नाईट्राजेपाम ट्याब्लेट १५० वटा, कोडेक्टस २४ बोतल, टिआइपिएल २५ एम्पुल र सेरेज्याक् ४८ एम्पुल सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश गेर्माबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । बरामद लागूऔषधी नेपाल प्रहरीलाई बुझाईएको छ ।