सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
चोरीपैठारीको लत्तापडा सशस्त्र प्रहरीद्धारा बरामद |
काठमाडौ, बर्दिया जिल्लाको मधुवन नगरपालिका ७ भनौरा स्थित सीमा ईलाकाबाट कार्तिक १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ६४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ३ वटा साईकलमा राखेर ल्याउँदै गरेको उक्त लक्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण बर्दिबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लक्ताकपडा तथा साईकल छोटी भन्सार कार्यालय बर्दियामा बुझाईएको छ । |