Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्धारा गाजाँसहित चार जना पक्राउ काठमाडौं, झापा जिल्लाको मेचि नगरपालिका ८ स्थित पूर्व– पश्चिम लोकमार्गबाट असोज २२ गते सशस्त्र प्रहरीले करिब १० के.जी ४ सय १० ग्राम गाजाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको कालिकाटार गाउँपालिका ४ बस्ने २९ बर्षिया फुलमाया स्याङ्गतान र अर्जुन मोक्तान रहेका छन् । त्यसबेला सशस्त्र प्रहरीले फुलमाया स्याङ्गतान बसोबास गर्दै आइरहेको कोठामा चेकजाँच गर्दा करिब ५ सय ५५ ग्राम गाजाँ भेटेपछि सोही नगरपालिका १० बस्ने ५२ बर्षिय शम्भु राजवंशीलाई समेत पक्राउ गरेको छ । मे १ ह ३४७१ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त गाजाँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त गाजाँ फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद गाजाँ तथा अटोसहित आवश्क कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ स्थित सिमा ईलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले करिब ३ के.जी गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अबैध रुपले आउदै गरेका सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ८ बस्ने ४५ बर्षिय बिन्देश्वर सहनीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाजाँ फेला पारेपछि पक्राउ गरेको हो ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्धारा गाजाँसहित चार जना पक्राउ
काठमाडौं, झापा जिल्लाको मेचि नगरपालिका ८ स्थित पूर्व– पश्चिम लोकमार्गबाट असोज २२ गते सशस्त्र प्रहरीले करिब १० के.जी ४ सय १० ग्राम गाजाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको कालिकाटार गाउँपालिका ४ बस्ने २९ बर्षिया फुलमाया स्याङ्गतान र अर्जुन मोक्तान रहेका छन् । त्यसबेला सशस्त्र प्रहरीले फुलमाया स्याङ्गतान बसोबास गर्दै आइरहेको कोठामा चेकजाँच गर्दा करिब ५ सय ५५ ग्राम गाजाँ भेटेपछि सोही नगरपालिका १० बस्ने ५२ बर्षिय शम्भु राजवंशीलाई समेत पक्राउ गरेको छ । मे १ ह ३४७१ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको उक्त गाजाँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त गाजाँ फेला पारेपछि पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद गाजाँ तथा अटोसहित आवश्क कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका २ स्थित सिमा ईलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले करिब ३ के.जी गाजाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अबैध रुपले आउदै गरेका सोही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ८ बस्ने ४५ बर्षिय बिन्देश्वर सहनीलाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाजाँ फेला पारेपछि पक्राउ गरेको हो ।