Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

Highlights :

Recent News : भरुवा बन्दुकसहित दुई जना व्यक्ति नियन्त्रणमा || भारतीय समकक्षीसँग मैत्रीपूर्ण फुटबल || भिरबाट लडेर घाईते भएका युवकको सकुशल उद्धार || सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम || निःशुल्क स्वास्थ्य शिविर संचालन ||     Recent Documents : राष्ट्रियस्तरको बोलपत्र आह्यवानको सूचना नं.(APF/NCB/R/01/2081/082)(Re-Notice) स.प्र.बल,नेपाल प्र.का. प्रबन्ध महाशाखा, हलचोक । || Application Form for the Entrance Exam 2081 (10th APF Command and Staff Course) || UN Vacancy Announcement (P3) || पुराना जिन्सी सामानहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्यवानको सूचना (स.प्र.बल, नेपाल नं. २९ गुल्म हे.क्वा गोरखा) || सिलबन्दी दरभाउपत्र आह्यवानको सूचना (स.प्र.बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलाली) ||

आठौँ नेपाल-भारत समन्वयात्मक बैठक पश्चात् ROD Signing Ceremony मा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र सशस्त्र सीमा बल (SSB) का महानिर्देशक (DG) अमृत मोहन प्रसादज्यू ।
आठौँ नेपाल भारत समन्वयात्मक बैठकमा नेपालको तर्फबाट अध्यक्षता गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र मित्रराष्ट्र भारतको तर्फबाट अध्यक्षता गर्नुहुँदै सशस्त्र सीमा बलका महानिर्देशक अमृत मोहन प्रसादज्यू ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित आठौँ नेपाल-भारत समन्वयात्मक बैठकमा सहभागी बरिष्ठ अधिकृतज्यूहरु ।
मुस्ताङ्ग स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ्गमा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्नुहुँदै माननीय गृहमन्त्री रमेश लेखकज्यू ।
मुस्ताङ्ग स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ्गमा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन पश्चात माननीय गृहमन्त्री रमेश लेखकज्यूका साथ सामुहिक तस्बीर ।
रा.स.प्र.बल प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित सि.सं.१६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रशिक्षार्थीहरुद्वारा ईज्जत अर्पण कवाज प्रदर्शन ।
सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूबाट सि.सं.१६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सर्वोत्कृष्ट प्रशिक्षार्थी अधिकृतलाई पुरस्कार प्रदान ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित सि.सं.१६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूका साथ सामुहिक तस्विर ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित Basic Life Support and Primary trauma Care तालिमको समापन पश्चात सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूका साथ सामुहिक तस्वीर ।
  • To control any ongoing or would be armed conflict within the country,
  • To control any ongoing or would be armed rebellion or separatist activities within the country,
  • To control any ongoing or would be terrorist activities within the country,
  • To control any ongoing or would be riot within the country,
  • To assist in rendering relief to natural calamity or epidemic victims,
  • To rescue any citizen or else from hostage captivity or in the event of occurrence of heinous and serious crimes or unrest of grave nature or of anticipation,
  • To guard border of the country,
  • To assist under the Nepalese Army in condition of external invasion,
  • To protect public vital installations, infrastructures and other facilities assigned by the Government of Nepal,
  • To protect the personalities and public vital installations, institutes and other facilities considered to be given protection by the Government of Nepal,
  • To perform tasks assigned as per this act and under its regulations or in accordance to other prevalent laws,
  • To perform other tasks assigned from time to time by the Government of Nepal.
  • To mobilize in customs, revenue and industrial security.
  • To mobilize in railway security.

 

नेपाल सरकारको देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन:

  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन¸
  • नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न¸
  • नेपालको सीमा सुरक्षा गर्न¸
  • वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न¸
  • नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन¸ संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न¸
  • नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न¸
  • यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न¸
  • नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।

स्रोत सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २¸दफा (६) को उपदफा (१) ।

  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व¸ भन्सार तथा औद्योगिक सुरक्षा गर्न।
  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०७७ पौष १५ गतेको निर्णयानुसार रेलवे सुरक्षा गर्न ।

 

2081/04/29: सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न राजनैतिक नेतृत्व, कुटनैतिक नियोग, अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट तथा विभिन्न संचार माध्यमसँग सम्पर्क/अन्तरवार्ताको लागि लिनुपर्ने स्वीकृति फारम

2081/01/17: '२३औं सशस्त्र प्रहरी दिवस–२०८०' को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी कर्मचारीहरुहरुको हकहितमा घोषणा भएका केही कल्याणकारी कार्यक्रमहरु

2080/11/16: संचय कोषबाट उपलब्ध हुँदै आएको सुविधा प्राप्त गर्नको लागि

2079/09/19: "सशस्त्र प्रहरी बलमा UN FPU मिशन छनौट (दोश्रो संशोधन) निर्देशिका, २०७३" मा भएको संशोधन सम्बन्धी मुख्य बुदाहरु

2079/09/18: सशस्त्र प्रहरीको नियमावलीमा समय सापेक्ष स्केलका सामान संशोधन सम्बन्धी

Recent Notices

2081/08/05:    NEW    राष्ट्रियस्तरको बोलपत्र आह्यवानको सूचना नं.(APF/NCB/R/01/2081/082)(Re-Notice) स.प्र.बल,नेपाल प्र.का. प्रबन्ध महाशाखा, हलचोक ।

2081/08/05:    NEW    Application Form for the Entrance Exam 2081 (10th APF Command and Staff Course)

2081/08/04:    NEW    UN Vacancy Announcement (P3)

2081/08/03:    NEW    पुराना जिन्सी सामानहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्यवानको सूचना (स.प्र.बल, नेपाल नं. २९ गुल्म हे.क्वा गोरखा)

2081/08/02:    NEW    सिलबन्दी दरभाउपत्र आह्यवानको सूचना (स.प्र.बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलाली)

2081/07/29:    NEW    सम्पति तथा मालसामानको लिलाम (सशस्त्र प्रहरी बल, नेपाल नं. ३६ गण हे.क्वा.,डोटी)

2081/07/29: सम्पत्ति तथा मालसामानको लिलाम बढाबढको सूचना (स.प्र.बल, नेपाल नं. ३४ गण हे.क्वा कैलाली)

2081/07/29: UN Vacancy Announcement (P4/P3)

2081/07/23: पुराना जिन्सी सामानहरु र सवारी साधानहरुको लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्यवानको सूचना (जवान तालिम शिक्षालय नौवस्ता,बाँके)

2081/07/23: सम्पति तथा मालसामानको लिलाम (सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा., सुनसरी)

समाचारहरु

विविध समाचार

सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम [2081/07/28]

जिल्ला सुरक्षा समितीको आयोजना र नं. ४ गण सुनसरीको व्यवस्थापनमा जिल्लाको सीमा ईलाकामा दोस्रो सीमा पैदल यात्रा तथा........read more

माननीय गृहमन्त्री रमेश लेखकद्धारा नवनिर्मित कार्यालय भवनको उद्घाटन  [2081/07/14]

माननीय गृहमन्त्री रमेश लेखकले कार्तिक १४ गते मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका–४ नेचुङ........read more

सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम [2081/07/10]

सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरुसँग प्रस्तावित सीमा सुरक्षा गुल्म बाँकेको........read more

United Nations Day को अवसरमा प्रभातफेरी कार्यक्रम [2081/07/08]

सशस्त्र प्रहरी बल नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनीमा कार्तिक ८ गते  United Na........read more

विपद् व्यवस्थापन, खोज तथा उद्धार

भिरबाट लडेर घाईते भएका युवकको सकुशल उद्धार [2081/07/28]

कार्तिक २७ गते राती काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ७ र ८ को सिमानामा पर्ने झर्ना कटेज नजिकैकोे भिरबाट लडेर........read more

सर्लाहीमा कार दुर्घटनामा परेका दुई जनाको शव फेला [2081/07/20]

कार्तिक २० गते बिहान सर्लाहीमा कार दुर्घटना हुँदा बेपत्ता भएका २ जनाको शव नंं. २ छिन्नमस्ता बाहिन........read more

जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार [2081/07/10]

भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकक........read more

अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरी बल नेपालको बसद्वारा काठमाण्डौ ल्याईएको [2081/06/14]

काभ्रे जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेका १ सय ४८ जनालाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्याल........read more

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर संचालन [2081/07/28]

सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नंं. ४ गण सुनसरीको आयोजनामा विराट मेडिकल टिचिङ्ग हस्पिटल प्रा.ल........read more

मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम [2081/06/02]

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा न. १८ गुल्म दोलखाले न.३ गढिमाइ बाहिनी मातहतका बिभिन्न युनिटह........read more

सीमा ईलाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन [2081/05/24]

‘‘सीमाबासीसँग सशस्त्र प्रहरी’’ कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको देवानगं........read more

स्वास्थ्य सेवामा सम्झौता [2081/04/15]

नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र काठमाडौं महानगरपालिका–२७ स्थित National Center F........read more

खेलकुद

भारतीय समकक्षीसँग मैत्रीपूर्ण फुटबल [2081/07/28]

कार्तिक २८ गते छिमेकी मुलुक भारतकोे सुपौल विरपुर नगरपञ्चायत- ५ विरपुरस्थित फुटबल मैदानमा भारतीय समकक्षी सशस्त्र सीमा........read more

मैत्रीपुर्ण भलिबल खेल सम्पन्न [2081/06/07]

असोज ७ गते सुनसरी जिल्लाको हरिनगरा गाउँपालिका ५ यादव टोल स्थित नेपाल–भारत सीमा ईलाकाको दशगज........read more

तालिम

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन [2081/07/13]

सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्तिक १३ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष........read more

Basic Life Support and Primary Trauma तालिम समापन [2081/07/07]

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्तिक ७ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन त........read more

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन: [2081/05/31]

भाद्र ३१ गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचा........read more

बिपद उद्धार सेमुलेसन अभ्यास सम्पन्न [2081/05/31]

भाद्र २३ देखि २९ गते सम्म संचालन भएको विपद व्यबस्थापन अनुशिक्षण तालिमका प्रशिक्षार्थीहरुलाई न. १८........read more

पक्राउ तथा बरामद

भरुवा बन्दुकसहित दुई जना व्यक्ति नियन्त्रणमा [2081/08/05]

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–९ खल्लामछेट्टी स्थित कालिगाड खोला नजिकैबाट मंसीर ४ गते बिओपी खल्लामछेट्टीबा........read more

रुपन्देहीको मुझानाबाट १ सय १२ बोरा चिनी बरामद [2081/07/23]

रुपन्देही जिल्लाको ल्ुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कार्तिक २२ गते विशेष सूचनाको........read more

भारतबाट अवैध रुपले ल्याई वेवारिसे अवस्थामा रहेको सामानसहितको ट्रक नियन्त्रणमा [2081/07/23]

भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको सामानसहितको ट्रक प्रस्तावित सीमा सुरक्षा........read more

भारतबाट अवैध रुपले ल्याई वेवारिसे अवस्थामा रहेको सामानसहितको ट्रक नियन्त्रणमा [2081/07/23]

भारतबाट अवैध रुपले नेपाल ल्याई वेवारिसे अवस्थामा राखेको सामानसहितको ट्रक प्रस्तावित सीमा सुरक्षा........read more

Video Program

Audio Program