Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF spoke_kumar.jpg Kumar NeupaneDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Kumar Neupane
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आठौँ नेपाल-भारत समन्वयात्मक बैठक पश्चात् ROD Signing Ceremony मा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र सशस्त्र सीमा बल (SSB) का महानिर्देशक (DG) अमृत मोहन प्रसादज्यू ।
आठौँ नेपाल भारत समन्वयात्मक बैठकमा नेपालको तर्फबाट अध्यक्षता गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू र मित्रराष्ट्र भारतको तर्फबाट अध्यक्षता गर्नुहुँदै सशस्त्र सीमा बलका महानिर्देशक अमृत मोहन प्रसादज्यू ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित आठौँ नेपाल-भारत समन्वयात्मक बैठकमा सहभागी बरिष्ठ अधिकृतज्यूहरु ।
मुस्ताङ्ग स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ्गमा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्नुहुँदै माननीय गृहमन्त्री रमेश लेखकज्यू ।
मुस्ताङ्ग स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ्गमा नवनिर्मित कार्यालय भवनको उद्‍घाटन पश्चात माननीय गृहमन्त्री रमेश लेखकज्यूका साथ सामुहिक तस्बीर ।
रा.स.प्र.बल प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित सि.सं.१६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रशिक्षार्थीहरुद्वारा ईज्जत अर्पण कवाज प्रदर्शन ।
सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीज्यूबाट सि.सं.१६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सर्वोत्कृष्ट प्रशिक्षार्थी अधिकृतलाई पुरस्कार प्रदान ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित सि.सं.१६ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोह पश्चात सम्माननीय प्रधानमन्त्रीज्यूका साथ सामुहिक तस्विर ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित Basic Life Support and Primary trauma Care तालिमको समापन पश्चात सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूका साथ सामुहिक तस्वीर ।
  • To control any ongoing or would be armed conflict within the country,
  • To control any ongoing or would be armed rebellion or separatist activities within the country,
  • To control any ongoing or would be terrorist activities within the country,
  • To control any ongoing or would be riot within the country,
  • To assist in rendering relief to natural calamity or epidemic victims,
  • To rescue any citizen or else from hostage captivity or in the event of occurrence of heinous and serious crimes or unrest of grave nature or of anticipation,
  • To guard border of the country,
  • To assist under the Nepalese Army in condition of external invasion,
  • To protect public vital installations, infrastructures and other facilities assigned by the Government of Nepal,
  • To protect the personalities and public vital installations, institutes and other facilities considered to be given protection by the Government of Nepal,
  • To perform tasks assigned as per this act and under its regulations or in accordance to other prevalent laws,
  • To perform other tasks assigned from time to time by the Government of Nepal.
  • To mobilize in customs, revenue and industrial security.
  • To mobilize in railway security.

 

नेपाल सरकारको देहाय बमोजिमका सशस्त्र प्रहरी बल नेपालको सञ्चालन:

  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दंगा नियन्त्रण गर्न¸
  • नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन¸
  • नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न¸
  • नेपालको सीमा सुरक्षा गर्न¸
  • वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न¸
  • नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन¸ संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न¸
  • नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न¸
  • यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्न¸
  • नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्न ।

स्रोत सशस्त्र प्रहरी ऐन २०५८ को परिच्छेद २¸दफा (६) को उपदफा (१) ।

  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०६९ असोज ११ गतेको निर्णयानुसार राजश्व¸ भन्सार तथा औद्योगिक सुरक्षा गर्न।
  • नेपाल सरकार मन्त्रिपरिषद्‍को २०७७ पौष १५ गतेको निर्णयानुसार रेलवे सुरक्षा गर्न ।

 

2081/04/29: सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न राजनैतिक नेतृत्व, कुटनैतिक नियोग, अन्य विशिष्ट व्यक्तिहरुसँग भेटघाट तथा विभिन्न संचार माध्यमसँग सम्पर्क/अन्तरवार्ताको लागि लिनुपर्ने स्वीकृति फारम

2081/01/17: '२३औं सशस्त्र प्रहरी दिवस–२०८०' को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी कर्मचारीहरुहरुको हकहितमा घोषणा भएका केही कल्याणकारी कार्यक्रमहरु

2080/11/16: संचय कोषबाट उपलब्ध हुँदै आएको सुविधा प्राप्त गर्नको लागि

2079/09/19: "सशस्त्र प्रहरी बलमा UN FPU मिशन छनौट (दोश्रो संशोधन) निर्देशिका, २०७३" मा भएको संशोधन सम्बन्धी मुख्य बुदाहरु

2079/09/18: सशस्त्र प्रहरीको नियमावलीमा समय सापेक्ष स्केलका सामान संशोधन सम्बन्धी

समाचारहरु

विविध समाचार

सशस्त्र प्रहरी बल नेपालको निशान भगवती बगलामुखी माईको पूजा सम्पन्न: [2081/08/29]

मंसीर २९ गते सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न भएको छ ।

...
.....read more
गढिमाइ पञ्चवर्षीय मेला २०८१ सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालबाट करीब ५ सय जना सुरक्षा फौज परिचालन [2081/08/27]

बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ लाई स........read more

नेपाल एपीएफ अस्पतालका चिकित्सकहरु Associate Professor  र Assistant Professor को उपाधीबाट सम्मानित [2081/08/17]

नेपाल एपीएफ अस्पतालका चिकित्सकहरु मध्ये ९ जना Associate Professor  र ९ जना Assistant Profess........read more

सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम [2081/07/28]

जिल्ला सुरक्षा समितीको आयोजना र नं. ४ गण सुनसरीको व्यवस्थापनमा जिल्लाको सीमा ईलाकामा दोस्रो........read more

विपद् व्यवस्थापन, खोज तथा उद्धार

गोताखोरले ६ दिनदेखि बेपत्ता पुरुषको शव ७० फिट गहिराईबाट निकाल्यो [2081/08/25]

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता स्थानीय पुरुषको श........read more

पासो लगाई झुण्डिएका व्यक्तिको जीवितै उद्वार [2081/08/16]

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१३ बलिरामपुर स्थित पानी ट्याङ्कीमा पासो लगाई झुण्डिएका भ........read more

भिरबाट लडेर घाईते भएका युवकको सकुशल उद्धार [2081/07/28]

कार्तिक २७ गते राती काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ७ र ८ को सिमानामा पर्ने झर्ना कटेज........read more

सर्लाहीमा कार दुर्घटनामा परेका दुई जनाको शव फेला [2081/07/20]

कार्तिक २० गते बिहान सर्लाहीमा कार दुर्घटना हुँदा बेपत्ता भएका २ जनाको शव नंं. २ छिन्नमस्ता बाहिन........read more

स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविर संचालन [2081/07/28]

सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत नंं. ४ गण सुनसरीको आयोजनामा विराट मेडिकल टिचिङ्ग हस्पिटल प्रा.ल........read more

मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम [2081/06/02]

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा न. १८ गुल्म दोलखाले न.३ गढिमाइ बाहिनी मातहतका बिभिन्न युनिटह........read more

सीमा ईलाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन [2081/05/24]

‘‘सीमाबासीसँग सशस्त्र प्रहरी’’ कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको देवानगं........read more

स्वास्थ्य सेवामा सम्झौता [2081/04/15]

नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र काठमाडौं महानगरपालिका–२७ स्थित National Center F........read more

खेलकुद

सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाबीच मैत्रीपूर्ण हक्की खेल सम्पन्न [2081/09/06]

नं. १९ बगलामुखी विशेष कार्यदल गण हल्चोक काठमाडौँमा पुस ६ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाबीच मैत्रीपूर्ण हक्........read more

भारतीय समकक्षीसँग मैत्रीपूर्ण फुटबल [2081/07/28]

कार्तिक २८ गते छिमेकी मुलुक भारतकोे सुपौल विरपुर नगरपञ्चायत- ५ विरपुरस्थित फुटबल मैदानमा भारतीय स........read more

तालिम

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम समापन [2081/07/13]

सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्तिक १३ गते राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष........read more

Basic Life Support and Primary Trauma तालिम समापन [2081/07/07]

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्तिक ७ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन त........read more

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन: [2081/05/31]

भाद्र ३१ गते सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचा........read more

बिपद उद्धार सेमुलेसन अभ्यास सम्पन्न [2081/05/31]

भाद्र २३ देखि २९ गते सम्म संचालन भएको विपद व्यबस्थापन अनुशिक्षण तालिमका प्रशिक्षार्थीहरुलाई न. १८........read more

पक्राउ तथा बरामद

डेढलाख क्याप्सुल लागूऔषध बरामद [2081/09/07]


सशस्त्र प्रहरी बलले पुस ०६ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट ड........read more

सुनसरीबाट १ सय ९० किलो गाँजा बरामद [2081/09/02]

पुष ०२ गते सुरक्षा वेश धरानले सुनसरी जिल्लाको धरान उप–महानगरपालिका–१३ शिवधारा स्........read more

करीब ४४ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद [2081/09/01]

मंसिर २९ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–६ स्थित लाटगली र मंसिर ३० गते सोही महानगरपा........read more

करीब ७ लाख मूल्यको रुद्राक्षको दाना बरामद [2081/08/18]

मंसिर १८ गते सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट ३ सय ४४........read more

Video Program

Audio Program