एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

06th December, 2018
कञ्चनपुर, सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कञ्चनपुर नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले मंसीर १९ गते करीव १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट भन्सार छलेर चोरीपैठारी गरी ल्याइएको उक्त सामान एपीएफ टोलीले कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका १२ स्थित कालागौडी ईलाकाबाट वेवारिसे अवस्थामा बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला लत्ताकपडा, साइकलको पार्टपुर्जा र साइकल बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

RECENT NOTICE ...more

2018-12-18
स.प्र.स.नि. पदको बिस्तृत स्वास्थ्य परीक्षण तथा लिखति परीक्षाको मिति/समय तालिका।
2018-12-18
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन।
2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम