एपीएफ टोलीले बेपत्ता मुखियाको शब नहरबाट निकाल्यो

05th December, 2018
सप्तरी, सप्तरी जिल्लाको डाँक्नेश्वरी नगरपालिका ६ पाचिपुलस्थित नहरमा डुबेर बेपत्ता भएका रामबाबु मुखियाको शब मंसिर १८ गते एपीएफ टोलीले उक्त नहरबाट निकालेको छ । मंसिर १६ गते सोही ठाउँमा माछा मार्ने क्रममा निज मुखिया वेपत्ता भएको भन्ने जानकारी पाएपछि खोजी कार्यको लागि एपीएफ टोली खटिएको थियो । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा काठमाडौं नम्बर २० गणबाट सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिगएको गोताखोर टोलीले खोजतलास गर्दा निज मुखियाको शब मंसिर १८ गते उक्त नहरमा फेला पारी बाहिर निकालेको हो ।

RECENT NOTICE ...more

2018-12-18
स.प्र.स.नि. पदको बिस्तृत स्वास्थ्य परीक्षण तथा लिखति परीक्षाको मिति/समय तालिका।
2018-12-18
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको नतिजा प्रकाशन।
2018-12-13 - 2019-01-13
Chief Criminal Analyst-Head of Intelligence and Criminal Analysis Section, P-4
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका।
2018-12-12
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको प्रारम्भिक शारीरिक परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-12
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदका लागी)
2018-12-10
सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना।
2018-12-09
सशस्त्र प्रहरी निरीक्षक पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2018-12-08
प्रासप्रनि (चिकित्सक) पदको अन्तिम नतिजा प्रकाशित
2018-12-08
प्रासप्रनि (ईन्जिनियर र चिकित्सक) पद तर्फका मुख्य उम्मेदवारहरुलाई नियुक्तिका लागी सिफारिस
2018-12-07
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. १ (सुर्खेत नंं.६ बाहिनी)
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम