एपीएफ टोलीद्वारा अवैध सामान बरामद

05th December, 2018
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कञ्चनपुर नम्बर ३५ गणबाट खटिएको एपीएफ टोलीले कञ्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका १२ बाट मंसिर १९ गते विहान करीब १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले उल्लेखित मूल्य बराबरको लत्ताकपडा, बिडी र साईकलका विभिन्न पार्ट्सहरु बरामद गरेको हो । यसैगरी पश्चिम नवलपरासी जिल्लाको पालिनन्दन गाउँपालिका ६ सनई र सरावल गाउँपालिका ६ भुजहुवा ईलाकाबाट मंसिर १९ गते करीब १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, मोटरपार्ट्स तथा किराना सामान एपीएफ टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा पश्चिम नवलपरासी नम्बर २६ गणबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले उल्लेखित सामान बरामद हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4