एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

11th September, 2018
पूर्वी नवलपरासी, पूर्वी नवलपरासी जिल्लाको बिजयत्रिवेणी नगरपालिका ७ स्थित ब्यारेज पुलबाट भाद्र २६ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको देवचुली नगरपालिका ६ बस्ने सुदिप बि.क. र आकाश राना छन् । सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोलीले निजहरुलाई संका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १८ वटा र स्पास्मो ७२ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहित स्थानीय प्रहरीमा बुझाएको छ ।

RECENT NOTICE ...more

2018-11-16
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूचना।
2018-11-13
नयाँ नियूक्ति भएका सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचरहरुको पदस्थापन।
2018-11-11 - 2018-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ३ (नेपाल ए.पी.एफ. अस्पताल)
2018-11-06
सशस्त्र प्रहरी जवान पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं १ बाहिनी, सुनसरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं २ बाहिनी, महोत्तरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ४ बाहिनी, कास्की)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ७ बाहिनी, कैलाली)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय बर्दाघाट, नवलपरासी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय, नौवस्ता, बाँके)
2018-11-06
सप्रनामनि तथा सप्रबउ ज्यूहरुको सरुवा तथा पदस्थापन
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम