एपीएफ टोलीद्वारा बेगनास तालमा डुंगा पल्टिएर हराई रहेका ६ जनाको शव फेला

09th September, 2018
कास्की, कास्की जिल्लाको पोखरा महानगरपालिका ३१ स्थित बेगनास तालमा हिजो भएको डुंगा दुर्घनामा परी हराई रहेका ६ जनाको शव एपीएफ टोलीले उक्त तालबाट आज निकालेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट सशस्त्र प्रहरी निरीक्षक केदारनाथ सापकोटाको कमाण्डमा खटिएको गोताखोरसहितकोे एपीएफ टोलीले उनीहरुको शव निकालेको हो । एपीएफ टोलीले हराई रहेका व्यक्तिहरुको खोजी गर्ने क्रममा सोही महानगरापलिका २८ कालिका स्थान बस्ने २० वर्षिय मनिषा बजगाई, ऐ महानगरपालिका ३१ बस्ने ५ वर्षिय प्राचिन पौडेल, तनहुँ जिल्लाको भिमाद नगरपालिका ५ बस्ने ३२ वर्षिय रवि खनाल, ५ वर्षिय रञ्जित गैरे, नवलपरासी जिल्लाको गैडाकोट बस्ने वर्ष ८ का शंकर खनाल र ६ वर्षिय शिव खनालको शव फेला पारेको हो ।

RECENT NOTICE ...more

2018-11-16
सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस सूचना।
2018-11-13
नयाँ नियूक्ति भएका सशस्त्र प्रहरी जवान तथा सशस्त्र प्रहरी परिचरहरुको पदस्थापन।
2018-11-11 - 2018-11-30
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. ३ (नेपाल ए.पी.एफ. अस्पताल)
2018-11-06
सशस्त्र प्रहरी जवान पदको शारीरिक सहिष्णुता परीक्षाको मिति/समय तालिका
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं १ बाहिनी, सुनसरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं २ बाहिनी, महोत्तरी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ४ बाहिनी, कास्की)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (सप्र बल, नेपाल नं ७ बाहिनी, कैलाली)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय बर्दाघाट, नवलपरासी)
2018-11-06
सप्रज पदको नतिजा प्रकाशित (तालिम शिक्षालय, नौवस्ता, बाँके)
2018-11-06
सप्रनामनि तथा सप्रबउ ज्यूहरुको सरुवा तथा पदस्थापन
2018-09-07 - 2018-11-20
सशस्त्र प्रहरी जवान पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम।
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
2018-08-15 - 2018-12-31
नयाँ भर्ना सम्बन्धी सूचना । (प्राविधिक समूह- ईन्जिनियरिङ्ग र स्वास्थ्य तर्फ)
2018-08-19 - 2018-12-31
सशस्त्र प्रहरी परिचर पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम