News

निमित्त सशस्त्र प्रहरी महानिरीक्षक थापाबाट एफपीयुको रुपमा साउथ सुडानतर्फ जान लागेको एपीएफ टोलीको विदाई
काठमाडौं, निमित्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणबावु थापाले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड...
10th August, 2018
READ MORE
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषसहित पक्राउ
काठमाडौं, मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ बाट साउन २३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही...
09th August, 2018
READ MORE
सशस्त्र प्रहरी बलको गोताखोरद्वारा गोकियो तालबाट एक जनाको शव निकाल्यो
काठमाडौं, सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका स्थित गोकियो तालमा नुहाउने क्रममा डुवेर हराइरहेकाहरु मध्ये पेम्वा नोर्वु शेर्पाको शव बुधबार विहान...
08th August, 2018
READ MORE
तालमा डुवेर हराएकाहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन
काठमाडौं, सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका स्थित खोलाको तालमा नुहाउने क्रममा डुवेर हराइरहेकाहरुको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको...
07th August, 2018
READ MORE
सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघको १७औं वार्षिक साधारणसभा साउन २२ गते विविध विषयमा विस्तृत छलफलका साथ सम्पन्न भएको छ । सो संघकी अध्यक्ष श्रीमती...
07th August, 2018
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक खनाल भारत प्रस्थान
काठमाडौं, भारतको नयाँ दिल्लीमा हुने ‘थर्ड कोअर्डीनेशन मिटिङ’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल...
07th August, 2018
READ MORE
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा पर्सा नं. १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका २४ स्थित रामगढवाबाट साउन २० गते...
06th August, 2018
READ MORE
चोरीपैठारीको सामाग्री एपीएफ टोलीद्वारा बरामद
रुपन्देही, रुपन्देही जिल्लाको धकधईबाट साउन १८ गते एपीएफ टोलीले करीव ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामाग्री बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार...
04th August, 2018
READ MORE
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट साउन १९ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको...
04th August, 2018
READ MORE
एपीएफ टोलीद्वारा अवैध काठ बरामद
मोरङ, मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ११ स्थित बेलेपुरबाट साउन १७ गते एपीएपm टोलीले करीव ५० क्युपिmट विभिन्न किसिमका अवैध काठ बरामद गरेको छ । सशस्त्र...
03rd August, 2018
READ MORE
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ -
मोरङ, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बुद्धनगरबाट खटिएको एपीएफ टोलीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ बाट साउन १६ गते विभिन्न किसिमका लागूऔषधसहित एक...
02nd August, 2018
READ MORE
पहिरोले अलपत्र परेकी गर्भवती महिलाको एपीएफ टोलीद्वारा उद्वार
काठमाडौं, पहिरोको कारण सडक अवरुद्ध भई अलपत्र परेकी एक गर्भवती महिलालाई एपीएफ टोलीले उद्वार गरी अस्पताल पठाएको छ । गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका ७...
02nd August, 2018
READ MORE
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम संचालन भएको छ । सो प्रतिष्ठानका...
29th July, 2018
READ MORE
एपीएफ टोलीद्वारा विभिन्न किसिमका अवैध सामाग्री बरामद
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ बाट साउन १२ गते एपीएफ टोलीले करीव १ लाख ६२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका अवैध सामाग्री बरामद गरेको छ । भारतबाट...
29th July, 2018
READ MORE
एपीएफ टोलीद्वारा चोरीपैठारीको कपडा बरामद
पर्सा, पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट साउन ११ गते एपीएफ टोलीले करीव ५ लाख रुपैयाँ बराबरको सुटको कपडा बरामद गरेको छ । ना ४ ख...
28th July, 2018
READ MORE
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
मोरङ, मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित हुलासचोकबाट साउन ११ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । झापा जिल्लाको...
27th July, 2018
READ MORE
अवैध हतियारसहित पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको शम्सी गाउँपालिका १ बाट साउन १० गते एपीएफ टोली र नेपाल प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । भारतको सितामडी झिटकैया...
27th July, 2018
READ MORE
लागूऔषधसहित पक्राउ
रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रुपन्देहीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ बाट साउन...
26th July, 2018
READ MORE
सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीबाट तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. २८ सेमुहतियार तथा सेमुपति तालिम सम्पन्न भएको छ । पश्चिम क्षेत्रीय सशस्त्र...
26th July, 2018
READ MORE
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
कञ्चनपुर, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ६ बाट साउन ९ गते एपीएफ टोलीले करीव १ लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट...
25th July, 2018
READ MORE

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4