News

चोरीपैठारीको लत्ताकपडा तथा हार्डवयरका सामान बरामद
कैलाली, कैलाली जिल्लाको टिकापुर नगरपालिका ९ बाट कार्तिक ४ गते एपीएफ टोली र भन्सार कार्यालयको सयुंक्त टोलीले करीव ८ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको...
20th November, 2018
READ MORE
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
सर्लाही, सर्लाही जिल्लाको बरहथवा नगरपालिका ७ बाट कार्तिक ३ गते एपीएफ टोलीले करीव १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट...
19th November, 2018
READ MORE
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट कार्तिक २ गते एपीएफ टोलीले करीव २ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलोसहित दुई जनालाई...
19th November, 2018
READ MORE
सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठ
काठमाडौं, सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई...
18th November, 2018
READ MORE
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट कार्तिक १ गते एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले...
17th November, 2018
READ MORE
एपीएफ टोेलीद्वारा कटुवा पेस्तालसहित पक्राउ
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित चारकुने इलाकबाट मंसीर १ गते एपीएफ टोलीले एउटा चाईनिज कटुवा पेस्तोल तथा सोको एउटा म्याग्जीनसहित एक जनालाई...
17th November, 2018
READ MORE
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
सुनसरी, सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ५ बाट कार्तिक २८ गते एपीएफ टोलीले करीव ३ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट...
15th November, 2018
READ MORE
एपीएफ टोेलीद्वारा चोरीपैठारीको टेन्टसहित एक जना पक्राउ
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ स्थित त्रिवेणी चोकबाट कार्तिक २८ गते बेलुका एपीएफ टोलीले भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ...
15th November, 2018
READ MORE
एपीएफ टोेलीद्वारा चोरीपैठारीको विभिन्न सामान बरामद
झापा, झापा जिल्लाको मेचिनगर नगरपालिका ६ बाट कार्तिक २८ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ...
14th November, 2018
READ MORE
छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालद्वारा १ सय ७८ नदि तलाउ तथा मठमन्दिर सरसफाई
काठमाडौं, छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका १ सय ७८ नदि तलाउ तथा मठमन्दिर सरसफाई गरेको छ । सो पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालका...
12th November, 2018
READ MORE
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ बाट कार्तिक २६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...
12th November, 2018
READ MORE
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा देउसीभैली कार्यक्रम
काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघले मंगलबार देउसी भैली कार्यक्रमको आयोजना गरेको छ । नेपालीको महान पर्व दिपावलीको पुनित अवसरमा लोक संस्कृतीलाई जगेर्ना...
06th November, 2018
READ MORE
एपीएफ टोलीद्वारा सालको गोलिया काठ बरामद :–
सर्लाही, सर्लाही जिल्लाको बरहथवा नगरपालिका १ स्थित हजरीयाबाट कार्तिक १८ गते एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सोही...
04th November, 2018
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट नम्बर ७ बाहिनी कैलालीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५’ प्रदान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ६ स्वर्ण, ६ रजत र ९ कास्य पदकसहित कुल २१ पदक प्राप्त गरी ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५’मा...
02nd November, 2018
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५ अन्तर्गत बिहीबार भएका खेलहरु
काठमाडौं, ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५’ अन्तर्गत बिहीबार पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न खेलहरु भएका छन् । प्रतियोगिताको पूmटबलतर्फ आज भएको...
01st November, 2018
READ MORE
एपीएफ टोलीद्वारा सुनचाँदीका गहना बरामद
महोत्तरी, महोत्तरी जिल्लाको मनरासिसुवा नगरपालिका २ भोलहीबाट कार्तिक १४ गते एपीएफ टोलीले करीब एक लाख ४० हजार रुपैयाँ बराबरको सुनचाँदीको गहना बरामद गरेको छ...
01st November, 2018
READ MORE
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ राजापोखरीस्थित सीमा ईलाकाबाट कार्तिक १४ गते एपीएफ टोलीले करीब २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा...
01st November, 2018
READ MORE
एपीएफ टोलीद्वारा चरेशसहित चार जना पक्राउ
काठमाडौं, सशस्त्र प्रहरी बलको विशेष टोलीले बुधबार काठमाडौंको गुर्जुधाराबाट करीब पाँच के.जी. चरेशसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ...
31st October, 2018
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षकमा पदोन्नती हुनुभएका ६ जनालाई सशस्त्र...
31st October, 2018
READ MORE
सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५ अन्तर्गत मंगलबार भएका खेलहरु :–
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७५ अन्तर्गत मंगलबार पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न खेलहरु भएका छन् । प्रतियोगिताको पूmटबलतर्फ आज भएको...
30th October, 2018
READ MORE

RECENT NOTICE ...more

2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको बिस्तृत स्वास्थ्य परीक्षण परीक्षाको मिति/समय तालिका।
2019-01-17
सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको शारीरिक सहिष्णुता परीक्षण परीक्षाको नतिजा प्रकाशन।
2019-01-17
राष्ट्रियस्तरको सिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रबन्ध महाशाखा )
2019-01-15
गृह मन्त्रालय, बढुवा समितिको सचिवालयको सुचना (प्रा.सप्रबउ पदमा बढुवा सिफारिस)
2019-01-15
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा तथा पदस्थापन
2019-01-10
ठेक्का प्रदान गर्ने आशय पत्र जारी गरिएको बारे । ( काठमाण्डौ नं २५ गुल्म )
2019-01-09
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं. APF/NCB/G/08/2075/076
2019-01-08
प्रा.स.प्र.स.ह. पदमा बढुवा सिफारिस सूचना प्रकाशित। (संचार तथा ईन्जिनियरिङ्ग तर्फ)
2019-01-08
सशस्त्र प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूचना प्रकाशित।
2019-01-08
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा।
2018-11-14 - 1970-01-01
Medical Support Service Officer P-3
2018-11-14 - 1970-01-01
Police Training Officer P-4