Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामदकाठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको चोरीपैठारीको बिषाधी प्याकिङ्ग सामाग्री बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीका बिभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ७८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको चोरीपैठारीको बिषाधी प्याकिङ्ग सामाग्री बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश गेरमाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।