Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रणकाठमाडौ, पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक प्रोजेक्टको स्टोरमा असोज १० गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रण ल्याएको छ । सो स्टोरमा आगलागी हुँदा करीव १ करोड ९२ लाख रुपैयाँ बराबरको मेशिनरी सामान जलेर नष्ट भएको बताईएको छ । सो आगलागी बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विनय त्रिवेणीबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयतासाथ जुटेको हो ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रण
काठमाडौ, पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक प्रोजेक्टको स्टोरमा असोज १० गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रण ल्याएको छ । सो स्टोरमा आगलागी हुँदा करीव १ करोड ९२ लाख रुपैयाँ बराबरको मेशिनरी सामान जलेर नष्ट भएको बताईएको छ । सो आगलागी बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विनय त्रिवेणीबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयतासाथ जुटेको हो ।