सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
दुईवटा ड्रोन क्यामरा सशस्त्र प्रहरीद्धारा बरामद |
रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट भाद्र २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ३० हजार रुपैयाँ बराबरको दुई वटा ड्रोन क्यामरा बरामद गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेका ब्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट औरहीयाबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछी उक्त झोलामा जाँच गर्दा सो क्यामरा फेला परेको हो । बरामद क्यामरा भन्सार कार्यालय गौरमा बुझाईएको छ । |