Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

माछा मार्ने क्रममा नालामा डुवेका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वारपश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ स्थित पानी जमेको नालामा डुवेका एक जनाको बिहिबार सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १९ वर्षिय रविन ठटेर उक्त नालामा पाछा मर्ने क्रममा डुवेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । उद्वार पश्चात उनलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ पठाईएको छ ।
/uploads/news/no-image-new.jpg
माछा मार्ने क्रममा नालामा डुवेका एक जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ स्थित पानी जमेको नालामा डुवेका एक जनाको बिहिबार सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । सोही ठाउँ बस्ने १९ वर्षिय रविन ठटेर उक्त नालामा पाछा मर्ने क्रममा डुवेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको सशस्त्र प्रहरीले उनको सकुशल उद्वार गरेको हो । उद्वार पश्चात उनलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ पठाईएको छ ।