Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

छ लाख रुपैयाँ बराबरको चोरीनिकासीको सुपारी सशस्त्र प्रहरीद्वारा बरामदरुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीस्थित सीमा ईलाकाबाट भाद्र २४ गते सशस्त्र प्रहरीले ६ लाख रुपैयाँ मूल्य बराबरको चोरीनिकासीको सुपारी बरामद गरेको छ । अवैध रुपले चोरीनिकासी गरी भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको एक हजार के.जी. सुपारी सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सुपारी भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
छ लाख रुपैयाँ बराबरको चोरीनिकासीको सुपारी सशस्त्र प्रहरीद्वारा बरामद
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीस्थित सीमा ईलाकाबाट भाद्र २४ गते सशस्त्र प्रहरीले ६ लाख रुपैयाँ मूल्य बराबरको चोरीनिकासीको सुपारी बरामद गरेको छ । अवैध रुपले चोरीनिकासी गरी भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको एक हजार के.जी. सुपारी सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सुपारी भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।