Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खोलाको पानी बस्तीमा पसेर विस्थापीत भएका १९ जनालाई सशस्त्र प्रहरीद्वारा सुरक्षित स्थानमा स्थानान्तरणझापा, झापा जिल्लाको गौरीगंज गाउँपालिका १ स्थित माईखोलामा आएको बाढि सोही ठाउँमा रहेको सतार टापुमा रहेको बस्तीमा पसेपछि विस्थापीत भएका करीव चार घरपरिवारका १९ जना व्यक्तिलाई सशस्त्र प्रहरीले भाद्र २२ गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त खोलामा आएको बाढि धार परिवर्तन भएर सो बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुन्जिवारीबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।
/uploads/news/no-image-new.jpg
खोलाको पानी बस्तीमा पसेर विस्थापीत भएका १९ जनालाई सशस्त्र प्रहरीद्वारा सुरक्षित स्थानमा स्थानान्तरण
झापा, झापा जिल्लाको गौरीगंज गाउँपालिका १ स्थित माईखोलामा आएको बाढि सोही ठाउँमा रहेको सतार टापुमा रहेको बस्तीमा पसेपछि विस्थापीत भएका करीव चार घरपरिवारका १९ जना व्यक्तिलाई सशस्त्र प्रहरीले भाद्र २२ गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त खोलामा आएको बाढि धार परिवर्तन भएर सो बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुन्जिवारीबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।