Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खोलाको पानी बस्तीमा पसेर विस्थापीत भएका १९ जनालाई सशस्त्र प्रहरीद्वारा सुरक्षित स्थानमा स्थानान्तरणझापा, झापा जिल्लाको गौरीगंज गाउँपालिका १ स्थित माईखोलामा आएको बाढि सोही ठाउँमा रहेको सतार टापुमा रहेको बस्तीमा पसेपछि विस्थापीत भएका करीव चार घरपरिवारका १९ जना व्यक्तिलाई सशस्त्र प्रहरीले भाद्र २२ गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त खोलामा आएको बाढि धार परिवर्तन भएर सो बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुन्जिवारीबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।
/uploads/news/no-image-new.jpg
खोलाको पानी बस्तीमा पसेर विस्थापीत भएका १९ जनालाई सशस्त्र प्रहरीद्वारा सुरक्षित स्थानमा स्थानान्तरण
झापा, झापा जिल्लाको गौरीगंज गाउँपालिका १ स्थित माईखोलामा आएको बाढि सोही ठाउँमा रहेको सतार टापुमा रहेको बस्तीमा पसेपछि विस्थापीत भएका करीव चार घरपरिवारका १९ जना व्यक्तिलाई सशस्त्र प्रहरीले भाद्र २२ गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त खोलामा आएको बाढि धार परिवर्तन भएर सो बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुन्जिवारीबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।