Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रमाम बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेलाकपिलवस्तु, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरस्थित कञ्चनिया खोलामा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको छ । सोही ठाउँ बस्ने ३२ वर्षिय लक्ष्मण थारु भाद्र १९ गते उक्त खोलामा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश महाराजगंजबाट उनको खोज तथा उद्वार खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।
/uploads/news/no-image-new.jpg
नुहाउने क्रमाम बेपत्ता भएकाको शव सशस्त्र प्रहरीद्वारा फेला
कपिलवस्तु, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १० लालपुरस्थित कञ्चनिया खोलामा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको छ । सोही ठाउँ बस्ने ३२ वर्षिय लक्ष्मण थारु भाद्र १९ गते उक्त खोलामा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश महाराजगंजबाट उनको खोज तथा उद्वार खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।