Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

डुवान परेका २ सय ६२ जनाको सशस्त्र प्रहरीद्वार सकुशल उद्वारकाठमाडौं, काठमाडौं उपत्यकास्थित विभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढि तथा डुवानमा परेका २ सय ६२ जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । काठमाडौको कागेश्वरी, काँडाघारी, त्रिपुरेश्वर, गुहेश्वरी, गौरीघाट, थापाथली र सिनामंगलमा अविरल वर्षाको कारण डुवानमा परेका १ सय ५० जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार सिनामंगलले उद्वार गरेको हो । यसैगरी कागेश्वरी नगरपालिका ६ तथा भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ र २ बाट ९२ जना व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीले उद्वार गरेको हो । यस्तै ललितपुर महानगरपालिका २ गुसिङ्गालमा डुवानमा परेका १४ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकालीले उद्वार गरेको हो । यस्तै काठमाडौ महानगरपालिका १३ स्थित कालीमाटी तथा विष्णुमतीको किनारबाट दुई जनाको समेत उद्वार गरिएको छ । यस क्रममा ५८ वटा पशुचौपाया तथा डुवानमा परेका घरपरिवाका विभिन्न सामान समेत सुरक्षित स्थानमा स्थानानन्तर गर्ने कार्य समेत भएको छ ।
/uploads/news/k44re2kx7Bz3m0HIetq8Tg==.jpg
डुवान परेका २ सय ६२ जनाको सशस्त्र प्रहरीद्वार सकुशल उद्वार
काठमाडौं, काठमाडौं उपत्यकास्थित विभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढि तथा डुवानमा परेका २ सय ६२ जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । काठमाडौको कागेश्वरी, काँडाघारी, त्रिपुरेश्वर, गुहेश्वरी, गौरीघाट, थापाथली र सिनामंगलमा अविरल वर्षाको कारण डुवानमा परेका १ सय ५० जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार सिनामंगलले उद्वार गरेको हो । यसैगरी कागेश्वरी नगरपालिका ६ तथा भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ र २ बाट ९२ जना व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीले उद्वार गरेको हो । यस्तै ललितपुर महानगरपालिका २ गुसिङ्गालमा डुवानमा परेका १४ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकालीले उद्वार गरेको हो । यस्तै काठमाडौ महानगरपालिका १३ स्थित कालीमाटी तथा विष्णुमतीको किनारबाट दुई जनाको समेत उद्वार गरिएको छ । यस क्रममा ५८ वटा पशुचौपाया तथा डुवानमा परेका घरपरिवाका विभिन्न सामान समेत सुरक्षित स्थानमा स्थानानन्तर गर्ने कार्य समेत भएको छ ।