सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Rajendra Khadka Senior Superintendent, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको मोबाईल सेटसहित पक्राउ |
रौतहट, रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार ईलाकाबाट भाद्र १९ गते सशस्त्र प्रहरीले करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाईल सेटसहित सोही ठाउँ बस्ने २८ बर्षिय संजय कुमार यादवलाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटवाईल सेटसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई बरामद मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । |