Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागुऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ चाँदनी चोकबाट भाद्र १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बिदुर नगरपालिका ७ बस्ने ३० बर्षिय संजय भट्ट र गोरखा जिल्लाको बुढिगंगा गाउँपालिका ३ बस्ने २३ बर्षिय अजय परियार छन् । प्रदेश ०२(०२२ प ३४७२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट २ हजार ३ सय ७० वटा, प्रोमेथाजिन ईन्जेक्सन १ सय २१ वटा, फिन्ज ईन्जेक्सन १ सय १८ वटा, डाईजाल्याप ७१ वटा र डाईजापाम ४६ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागुऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ चाँदनी चोकबाट भाद्र १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बिदुर नगरपालिका ७ बस्ने ३० बर्षिय संजय भट्ट र गोरखा जिल्लाको बुढिगंगा गाउँपालिका ३ बस्ने २३ बर्षिय अजय परियार छन् । प्रदेश ०२(०२२ प ३४७२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट २ हजार ३ सय ७० वटा, प्रोमेथाजिन ईन्जेक्सन १ सय २१ वटा, फिन्ज ईन्जेक्सन १ सय १८ वटा, डाईजाल्याप ७१ वटा र डाईजापाम ४६ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।