Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामदसर्लाही, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित हरिवन तथा लालबन्दीको भित्री सडकखण्डबाट भाद्र १८ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल तथा सोको ५ वटा गोली बरामद गरेको छ । प्रदेश २–०२–००४ प ७७५७ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त पेस्तोल तथा मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो । बरामद पेस्तोल, गोली र मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद
सर्लाही, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ स्थित हरिवन तथा लालबन्दीको भित्री सडकखण्डबाट भाद्र १८ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल तथा सोको ५ वटा गोली बरामद गरेको छ । प्रदेश २–०२–००४ प ७७५७ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ उक्त पेस्तोल तथा मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि बरामद गरिएको हो । बरामद पेस्तोल, गोली र मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।