Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔैषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ६ तुरियाखोलास्थित सीमा ईलाकाबाट भाद्र ७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका ३ बस्ने ४० बर्षिय अर्पणराज पन्थ रहेका छन् । लु ३० प १५९ नम्बरको मोटरसाईकलमा सवार निज पन्थलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट १ सय ५० वटा, स्पास्मो प्रोक्सीभन प्लस ट्याब्लेट १ सय २८ वटा र कोरेक्स ९ बोतल फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका पन्थलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔैषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ६ तुरियाखोलास्थित सीमा ईलाकाबाट भाद्र ७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका ३ बस्ने ४० बर्षिय अर्पणराज पन्थ रहेका छन् । लु ३० प १५९ नम्बरको मोटरसाईकलमा सवार निज पन्थलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट १ सय ५० वटा, स्पास्मो प्रोक्सीभन प्लस ट्याब्लेट १ सय २८ वटा र कोरेक्स ९ बोतल फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका पन्थलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।