Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

विभिन्न किसिमका लागूऔैषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ६ तुरियाखोलास्थित सीमा ईलाकाबाट भाद्र ७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका ३ बस्ने ४० बर्षिय अर्पणराज पन्थ रहेका छन् । लु ३० प १५९ नम्बरको मोटरसाईकलमा सवार निज पन्थलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट १ सय ५० वटा, स्पास्मो प्रोक्सीभन प्लस ट्याब्लेट १ सय २८ वटा र कोरेक्स ९ बोतल फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका पन्थलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
विभिन्न किसिमका लागूऔैषधसहित सशस्त्र प्रहरीद्धारा पक्राउ
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका ६ तुरियाखोलास्थित सीमा ईलाकाबाट भाद्र ७ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका ३ बस्ने ४० बर्षिय अर्पणराज पन्थ रहेका छन् । लु ३० प १५९ नम्बरको मोटरसाईकलमा सवार निज पन्थलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्राभेट ट्याब्लेट १ सय ५० वटा, स्पास्मो प्रोक्सीभन प्लस ट्याब्लेट १ सय २८ वटा र कोरेक्स ९ बोतल फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका पन्थलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।