Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा वेवारीसे अवस्थामा गोली बरामद

दोलखा, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका ३ स्थित कोटिहोम यज्ञशाला नजिकैबाट माघ १८ गते एपीएफ टोलीले वेवारीसे अवस्थामा रहेको म्याग्नमको सात राउण्ड गोली बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दोलखा नम्बर १८ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रनाथ योगीको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त गोली बरामद गरेको हो । 
    बरामद गोली एपीएफ टोलीले आवश्यक करावाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 

{ /images/misc/no-image.jpg }