Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउसर्लाही, सर्लाही जिल्लाको धनकौल गाउँपालिका १ स्थित सेखौना ईलाकाबाट साउन ३२ गते सशस्त्र प्रहरीले करीव ३ सय ७१ बोतल कोडील नामक लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षिय जयकिशोर सिंहलाई पक्राउ गरेको छ । ना १ ब २२१२ नम्बरको मोटरसाईकलमा सवार निज सिंहलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका सिंहलाई बरामद लागूऔषध तथा मोटरसाईकसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
सर्लाही, सर्लाही जिल्लाको धनकौल गाउँपालिका १ स्थित सेखौना ईलाकाबाट साउन ३२ गते सशस्त्र प्रहरीले करीव ३ सय ७१ बोतल कोडील नामक लागूऔषधसहित सोही ठाउँ बस्ने ३० वर्षिय जयकिशोर सिंहलाई पक्राउ गरेको छ । ना १ ब २२१२ नम्बरको मोटरसाईकलमा सवार निज सिंहलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका सिंहलाई बरामद लागूऔषध तथा मोटरसाईकसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।