Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको विभिन्न औषधी सशस्त्र प्रहरीद्वारा बरामदकपिलवस्तु, कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ सेमरीस्थित सीमा ईलाकाबाट साउन २५ गते सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी छोटी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको विभिन्न औषधी सशस्त्र प्रहरीद्वारा बरामद
कपिलवस्तु, कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ सेमरीस्थित सीमा ईलाकाबाट साउन २५ गते सशस्त्र प्रहरीले करीव २ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी छोटी भन्सार कार्यालय सुठौलीमा बुझाईएको छ ।