Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

श्रोत नखुलेको छ लाख रुपैयाँसहित एक जना पक्राउकञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारस्थित सीमा ईलाकाबाट साउन २४ गते सशस्त्र प्रहरीले ६ लाख १ हजार ५ सय नेपाली रुपैयाँसहित भारतमा घर बताउने ४१ वर्षिय रजनीस कुमारलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले निज कुमारलाई शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
श्रोत नखुलेको छ लाख रुपैयाँसहित एक जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोकेबजारस्थित सीमा ईलाकाबाट साउन २४ गते सशस्त्र प्रहरीले ६ लाख १ हजार ५ सय नेपाली रुपैयाँसहित भारतमा घर बताउने ४१ वर्षिय रजनीस कुमारलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले निज कुमारलाई शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।