सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Raju Aryal Inspector General, Armed Police Force, Nepal
Bidur Khadka Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
गाँजा बरामद |
धादिङ्ग, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित पृथ्वी लोकमार्गबाट साउन १६ गते सशस्त्र प्रहरीले करीव पाँच के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा ल्याउने व्यक्तिले बोकेको बोरा सोही ठाउँमा छाडी फरार भएपछि सो बोरामा जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेको हो । |