Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

गाँजा बरामदधादिङ्ग, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित पृथ्वी लोकमार्गबाट साउन १६ गते सशस्त्र प्रहरीले करीव पाँच के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा ल्याउने व्यक्तिले बोकेको बोरा सोही ठाउँमा छाडी फरार भएपछि सो बोरामा जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेको हो ।
/uploads/news/no-image-new.jpg
गाँजा बरामद
धादिङ्ग, धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित पृथ्वी लोकमार्गबाट साउन १६ गते सशस्त्र प्रहरीले करीव पाँच के.जी. गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त गाँजा ल्याउने व्यक्तिले बोकेको बोरा सोही ठाउँमा छाडी फरार भएपछि सो बोरामा जाँच गर्दा उल्लेखित परिमाणको गाँजा फेला परेको हो ।