Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउकैलाली, कैलाली जिल्लाको कैलारी गाउँपालिका २ बसौतीबाट साउन १२ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कैलारी गाउँपालिका २ बस्ने ३६ वर्षिया मायालु चौधरी र सोही गाउँपालिका ३ बस्ने ३६ वर्षिय खुशिराम चौधरी छन् । भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडा तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडासहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
कैलाली, कैलाली जिल्लाको कैलारी गाउँपालिका २ बसौतीबाट साउन १२ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कैलारी गाउँपालिका २ बस्ने ३६ वर्षिया मायालु चौधरी र सोही गाउँपालिका ३ बस्ने ३६ वर्षिय खुशिराम चौधरी छन् । भारतबाट अवैध रुपले दुई वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लत्ताकपडा तथा साईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।