Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सालको गोलिया काठ बरामदमहोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका ११ स्थित लक्ष्मीनिया टोलबाट साउन १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ६६ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सो ठाउँस्थित बगैचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सालको गोलिया काठ बरामद
महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका ११ स्थित लक्ष्मीनिया टोलबाट साउन १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ६६ हजार रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ । सो ठाउँस्थित बगैचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त काठ सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा पोष्ट लक्ष्मीनियाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालयमा बुझाईएको छ ।