Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको लत्ताकपडा तथा मोवाईल सेट बरामदकाठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरील बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुझुहवाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडमी कम्पनीको १७ थान मोवाईल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ गणेशपुर ईलाकाबाट बरामद गरेको हो । बरामद मोवाईल सेट भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको लत्ताकपडा तथा मोवाईल सेट बरामद
काठमाडौं, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले तीन वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरील बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त तीन वटै मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुझुहवाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको रेडमी कम्पनीको १७ थान मोवाईल सेट बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरीले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपालिका ७ गणेशपुर ईलाकाबाट बरामद गरेको हो । बरामद मोवाईल सेट भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।