Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउसप्तरी, सप्तरी जिल्लाको राजगढ गाँउपालिका २ स्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही गाँउपालिका ३ बस्ने १८ बर्षिय सतेन्द्र यादवलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ४ बोतल र नाईट्राभेट ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरिएकोे हो । पक्राउ परेका निज यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको राजगढ गाँउपालिका २ स्थित सीमा ईलाकाबाट असार २१ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही गाँउपालिका ३ बस्ने १८ बर्षिय सतेन्द्र यादवलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ४ बोतल र नाईट्राभेट ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरिएकोे हो । पक्राउ परेका निज यादवलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।