Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका ११ पिप्राढीस्थित पसाहा खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका व्यक्ति तथा चौपाया र विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो खोलाको पानी नजिकै रहेको बस्तीमा पसेर डुवानमा परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट सशस्त्र प्रहरी त्यसठाउँमा खटिई तदारुकातासाथ उद्वारमा जुटेको हो । यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका ११ रानीघाटस्थित सिर्सिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । उक्त नदिमा पानीको बहाव बढेर बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र बिओपी सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।
/uploads/news/no-image-new.jpg
डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार
काठमाडौं, बारा जिल्लाको कलैया उपमहानगरपालिका ११ पिप्राढीस्थित पसाहा खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई डुवानमा परेका व्यक्ति तथा चौपाया र विभिन्न सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सो खोलाको पानी नजिकै रहेको बस्तीमा पसेर डुवानमा परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट सशस्त्र प्रहरी त्यसठाउँमा खटिई तदारुकातासाथ उद्वारमा जुटेको हो । यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका ११ रानीघाटस्थित सिर्सिया नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका घरपरिवारलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । उक्त नदिमा पानीको बहाव बढेर बस्तीमा पसेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा र बिओपी सिर्सियाबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो ।