Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउकाठमाडौं, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट असार १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १८ वर्षिय करन कामतलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा ब्राउन सुगर ३ ग्राम ४ मिलिग्राम, डाईलेक्स डिसी ५ सय एमएल र नाईट्रोभेट ट्याब्लेट २ पत्ता फेला पारेको हो । पक्राउ परेका कामतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सोही जिल्लाको जहदा गाउँपालिका १ स्थित भुटाहाचोकबाट असार १० गते सशस्त्र प्रहरीले करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका २ बस्ने ३७ बर्षिय गंगा प्रसाद राजवंशी छन् । को ३८ ३८ प ४७२ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा पोष्ट भुटाहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेको हो । पक्राउ परेका राजवंशीलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
काठमाडौं, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट असार १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १८ वर्षिय करन कामतलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा ब्राउन सुगर ३ ग्राम ४ मिलिग्राम, डाईलेक्स डिसी ५ सय एमएल र नाईट्रोभेट ट्याब्लेट २ पत्ता फेला पारेको हो । पक्राउ परेका कामतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सोही जिल्लाको जहदा गाउँपालिका १ स्थित भुटाहाचोकबाट असार १० गते सशस्त्र प्रहरीले करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका २ बस्ने ३७ बर्षिय गंगा प्रसाद राजवंशी छन् । को ३८ ३८ प ४७२ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा पोष्ट भुटाहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेको हो । पक्राउ परेका राजवंशीलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।