Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउकाठमाडौं, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट असार १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १८ वर्षिय करन कामतलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा ब्राउन सुगर ३ ग्राम ४ मिलिग्राम, डाईलेक्स डिसी ५ सय एमएल र नाईट्रोभेट ट्याब्लेट २ पत्ता फेला पारेको हो । पक्राउ परेका कामतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सोही जिल्लाको जहदा गाउँपालिका १ स्थित भुटाहाचोकबाट असार १० गते सशस्त्र प्रहरीले करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका २ बस्ने ३७ बर्षिय गंगा प्रसाद राजवंशी छन् । को ३८ ३८ प ४७२ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा पोष्ट भुटाहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेको हो । पक्राउ परेका राजवंशीलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
काठमाडौं, मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट असार १० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित भारतमा घर बताउने १८ वर्षिय करन कामतलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दरैयाँबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा ब्राउन सुगर ३ ग्राम ४ मिलिग्राम, डाईलेक्स डिसी ५ सय एमएल र नाईट्रोभेट ट्याब्लेट २ पत्ता फेला पारेको हो । पक्राउ परेका कामतलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सोही जिल्लाको जहदा गाउँपालिका १ स्थित भुटाहाचोकबाट असार १० गते सशस्त्र प्रहरीले करीव १ के.जी. गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका २ बस्ने ३७ बर्षिय गंगा प्रसाद राजवंशी छन् । को ३८ ३८ प ४७२ नम्बरको मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा पोष्ट भुटाहाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त गाँजा फेला परेको हो । पक्राउ परेका राजवंशीलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।