Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

रुपन्देही,
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका २ नेउडीहवाबाट माघ १७ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा सोही जिल्लाको बुटवल उपमहानगरपालिका ६ पुरानो बसपार्क बस्ने २२ बर्षिय मनिष श्रेष्ठ छन् ।
    सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्ने क्रममा उनको साथमा नाईट्रोभेट ट्याब्लेट ३० वटा र ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ पुरिया फेला पारेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका निज श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लाथि स्थानीय प्रहरीमा बुझाईएको छ ।            

{ /images/misc/no-image.jpg }