Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा पोखरीमा डुवेका दुई बालिको शव सशस्त्र प्रहरीद्वारा फेलाकपिलवस्तु, कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका दुई जना बालिकाको शव सशस्त्र प्रहरीले असार ७ गते फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षिया रिता पासी र १३ बर्षिया खुस्बु मिया उक्त पोखरीमा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
नुहाउने क्रममा पोखरीमा डुवेका दुई बालिको शव सशस्त्र प्रहरीद्वारा फेला
कपिलवस्तु, कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका दुई जना बालिकाको शव सशस्त्र प्रहरीले असार ७ गते फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षिया रिता पासी र १३ बर्षिया खुस्बु मिया उक्त पोखरीमा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो ।