Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

नुहाउने क्रममा पोखरीमा डुवेका दुई बालिको शव सशस्त्र प्रहरीद्वारा फेलाकपिलवस्तु, कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका दुई जना बालिकाको शव सशस्त्र प्रहरीले असार ७ गते फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षिया रिता पासी र १३ बर्षिया खुस्बु मिया उक्त पोखरीमा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो ।
/uploads/news/no-image-new.jpg
नुहाउने क्रममा पोखरीमा डुवेका दुई बालिको शव सशस्त्र प्रहरीद्वारा फेला
कपिलवस्तु, कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका ६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका दुई जना बालिकाको शव सशस्त्र प्रहरीले असार ७ गते फेला पारेको छ । सोही ठाउँ बस्ने १२ वर्षिया रिता पासी र १३ बर्षिया खुस्बु मिया उक्त पोखरीमा डुवेर बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चौरीबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको शव पोखरीबाट बाहिर निकालेको हो ।