Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान बरामद काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित चाँदनी चोकबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव २ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, मोवाईल र औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले जेठ २३ गते करीव एक लाख ९९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तीजन्य पदार्थ र लत्ताकपडा बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित चाँदनी चोकबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव २ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, मोवाईल र औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले जेठ २३ गते करीव एक लाख ९९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तीजन्य पदार्थ र लत्ताकपडा बरामद गरेको छ । भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईको छ ।