Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खैरो हेराइनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउकञ्चनपुर, कञ्चनपुर जिल्लाकोे बेलडाडी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव ४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेतकोट नगरपालिका ५ बस्ने २७ वर्षिय सुरेश नेपाली र २८ वर्षिय सन्तोष विष्ट छन् । भारतबाट म २ प ९७५० नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुँडा र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश राधाकृष्णबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइन तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
खैरो हेराइनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाकोे बेलडाडी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव ४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेतकोट नगरपालिका ५ बस्ने २७ वर्षिय सुरेश नेपाली र २८ वर्षिय सन्तोष विष्ट छन् । भारतबाट म २ प ९७५० नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुँडा र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश राधाकृष्णबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइन तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।