Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

खैरो हेराइनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउकञ्चनपुर, कञ्चनपुर जिल्लाकोे बेलडाडी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव ४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेतकोट नगरपालिका ५ बस्ने २७ वर्षिय सुरेश नेपाली र २८ वर्षिय सन्तोष विष्ट छन् । भारतबाट म २ प ९७५० नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुँडा र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश राधाकृष्णबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइन तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
खैरो हेराइनसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाकोे बेलडाडी गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट जेठ २३ गते सशस्त्र प्रहरीले करीव ४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बेतकोट नगरपालिका ५ बस्ने २७ वर्षिय सुरेश नेपाली र २८ वर्षिय सन्तोष विष्ट छन् । भारतबाट म २ प ९७५० नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुँडा र सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश राधाकृष्णबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको खैरो हेरोइन फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई बरामद खैरो हेरोइन तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।