Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई जना पक्राउसुनसरी, सुनसरी जिल्लाको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढिखोलाको पुलबाट जेठ २४ गते सशस्त्र प्रहरीले १४ लाख २५ हजार नेपाली रपैयाँसहित दुई जनालाई प क्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् । सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०२–०४० प ५४९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रहेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद रुपैयाँ तथा मोटरसाईकलसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
श्रोत नखुलेको नेपाली रुपैयाँसहित दुई जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढिखोलाको पुलबाट जेठ २४ गते सशस्त्र प्रहरीले १४ लाख २५ हजार नेपाली रपैयाँसहित दुई जनालाई प क्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् । सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०२–०४० प ५४९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा रहेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद रुपैयाँ तथा मोटरसाईकलसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।