Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

भरुवा बन्दुक बरामद :–

दाङ्ग,
    दाङ्ग जिल्लाको गढवा गाउँपालिका ८ स्थित भालुखोला जंगलबाट जेठ १६ गते सशस्त्र प्रहरीले दुई वटा भरुवा बन्दुक बरामद गरेको छ । 
    सो जंगलमा लुकाई छिपाई राखेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासबाट खटिएको सशस्त्र प्रहरीले फेला पारेको हो । 
    बरामद भरुवा बन्दुक नेपाल प्रहरीलाई बुझाईएको छ । 

{ /images/misc/no-image.jpg }