Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

किराना सामान बरामदझापा, झापा जिल्लाको झापा गाउँपालिका १ सितुमारी बगान ईलाकास्थित मकै वारीबाट जेठ ११ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका किराना सामान बरामद गरेको छ । सो ठाउँमा वेवारिसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टागनडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालयमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
किराना सामान बरामद
झापा, झापा जिल्लाको झापा गाउँपालिका १ सितुमारी बगान ईलाकास्थित मकै वारीबाट जेठ ११ गते सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका किराना सामान बरामद गरेको छ । सो ठाउँमा वेवारिसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टागनडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालयमा बुझाईएको छ ।