Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद झापा, झापा जिल्लाको कमल गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट बैशाख ३१ गते एपीएफ टोलीले करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको समान बरामद गरेको छ । भारतबाट अवैध रुपले मे १ च ५३२९ नम्बरको म्याजिन गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४६ बोरा चिनी तथा १५ बोरा सुर्ती सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरको हो । त्यसवेला एपीएफ टोलीले उक्त गाडी समेत बरामद गरको छ । बरामद सामान तथा गाडी भन्सार कार्यालय भद्रपुरमा बुझाएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य ८ लाख रुपैयाँ रहेको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
झापा, झापा जिल्लाको कमल गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट बैशाख ३१ गते एपीएफ टोलीले करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको समान बरामद गरेको छ । भारतबाट अवैध रुपले मे १ च ५३२९ नम्बरको म्याजिन गाडीमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४६ बोरा चिनी तथा १५ बोरा सुर्ती सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरको हो । त्यसवेला एपीएफ टोलीले उक्त गाडी समेत बरामद गरको छ । बरामद सामान तथा गाडी भन्सार कार्यालय भद्रपुरमा बुझाएको छ । बरामद गाडीको भन्सार दाखिला मुल्य ८ लाख रुपैयाँ रहेको छ ।