Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रण प्यूठान, खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नरपालिका १ दिक्तेल बजार स्थित गणेश फर्निचर उद्योगमा भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो स्थानमा रहेको उक्त फर्निचर उद्योगमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट जेनरेटर, कटर मेसीन, खराट मेसीन, हाते मेसीन तथा काठ जली करीव ५० लाख ८६ हजार रुपैया बराबरको धनमाल क्षती भएको बताईएको छ । यसैगरी प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिवङ्ग स्थित बराह सामुदायिक बनमा चैत्र ३० गते भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । उक्त वनमा लागेको आगो बस्तीमा सल्कन गई सात वटा घर जलेर करीव ४८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा जुटेको थियो ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रण
प्यूठान, खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नरपालिका १ दिक्तेल बजार स्थित गणेश फर्निचर उद्योगमा भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो स्थानमा रहेको उक्त फर्निचर उद्योगमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट जेनरेटर, कटर मेसीन, खराट मेसीन, हाते मेसीन तथा काठ जली करीव ५० लाख ८६ हजार रुपैया बराबरको धनमाल क्षती भएको बताईएको छ । यसैगरी प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिवङ्ग स्थित बराह सामुदायिक बनमा चैत्र ३० गते भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । उक्त वनमा लागेको आगो बस्तीमा सल्कन गई सात वटा घर जलेर करीव ४८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा जुटेको थियो ।