Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

आगलागी नियन्त्रण प्यूठान, खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नरपालिका १ दिक्तेल बजार स्थित गणेश फर्निचर उद्योगमा भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो स्थानमा रहेको उक्त फर्निचर उद्योगमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट जेनरेटर, कटर मेसीन, खराट मेसीन, हाते मेसीन तथा काठ जली करीव ५० लाख ८६ हजार रुपैया बराबरको धनमाल क्षती भएको बताईएको छ । यसैगरी प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिवङ्ग स्थित बराह सामुदायिक बनमा चैत्र ३० गते भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । उक्त वनमा लागेको आगो बस्तीमा सल्कन गई सात वटा घर जलेर करीव ४८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा जुटेको थियो ।
/uploads/news/no-image-new.jpg
आगलागी नियन्त्रण
प्यूठान, खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नरपालिका १ दिक्तेल बजार स्थित गणेश फर्निचर उद्योगमा भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो स्थानमा रहेको उक्त फर्निचर उद्योगमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गुल्म हलेसीबाट खटिएको एपीएफ टोली उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट जेनरेटर, कटर मेसीन, खराट मेसीन, हाते मेसीन तथा काठ जली करीव ५० लाख ८६ हजार रुपैया बराबरको धनमाल क्षती भएको बताईएको छ । यसैगरी प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिवङ्ग स्थित बराह सामुदायिक बनमा चैत्र ३० गते भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । उक्त वनमा लागेको आगो बस्तीमा सल्कन गई सात वटा घर जलेर करीव ४८ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म प्यूठानबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा जुटेको थियो ।