Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा घरेलु मदिरासहित पक्राउसर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका १० स्थित शिवसागर चोकबाट चैत्र १९ गते एपीएफ टोलीले १ सय ६६ लिटर घरेलु मदिरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लालबन्दी नगरपालिका २ बस्ने २६ बर्षिय लक्ष्मण भुजेल,सोही जिल्लाको हरिवन नगरपालिका ८ बस्ने ४० बर्षिया काली आले र ३९ बर्षिया बिमा पोते छिन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त घरेलु मदिरासहित पक्राउ गरेको हो । प्रदेश नम्बर ०२–००१ ह १६०३ नम्बरको अटोमा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद मदिरासहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा घरेलु मदिरासहित पक्राउ
सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका १० स्थित शिवसागर चोकबाट चैत्र १९ गते एपीएफ टोलीले १ सय ६६ लिटर घरेलु मदिरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको लालबन्दी नगरपालिका २ बस्ने २६ बर्षिय लक्ष्मण भुजेल,सोही जिल्लाको हरिवन नगरपालिका ८ बस्ने ४० बर्षिया काली आले र ३९ बर्षिया बिमा पोते छिन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त घरेलु मदिरासहित पक्राउ गरेको हो । प्रदेश नम्बर ०२–००१ ह १६०३ नम्बरको अटोमा राखेर लैजाँदै गरेको अवस्थामा उल्लेखित घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद मदिरासहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ ।