Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित सीमा ईलाकाबाट माघ १३ गते एपीएफ टोलीले करीब ४ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा सुनसरी नम्बर ४ गणबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । भन्सार छली अवैध रुपले नेपालतर्फ ठेलामा राखेर ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको पाँच पोका लत्ताकपडा बरामद गरिएको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

{ /images/misc/no-image.jpg }